त्रिवि परीक्षा नियन्त्रण कार्यालयद्वारा ३ वर्षे स्नातक तह प्रथम वर्ष माैका परीक्षाकाे परीक्षा तालिका प्रकाशन भएको छ । परीक्षा तालिका Download अप्सनमा गई हेर्न सकिनेछ ।
नोट: समयसिमा कटेका र परीक्षा आवेदन फाराम भरेका सम्पूर्ण परीक्षार्थीहरु सहभागी हुन पाउनेछन् ।