त्रिभुवन विश्वविद्यालयद्वारा यहि मिति २०८१।०९।१७ गतेदेखि सञ्चालन हुने स्नातक तह प्रथम वर्षकाे परीक्षा केन्द्र तपसिल बमाेजिम रहेकाे छ ।
१. बी.एड. शारदा क्याम्पस, संखमुल, सल्यान
२. बि.बि.एस. सल्यान क्याम्पस, खलंगा, सल्यान
३. बि.ए. सल्यान क्याम्पस, खलंगा, सल्यान