त्रिवि परीक्षा नियन्त्रण कार्यालयद्वारा ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा तालिका प्रकाशन भएको छ । परीक्षा तालिका Download अप्सनमा गई हेर्न सकिनेछ ।
नोट: आंशिक परीक्षा दिने परीक्षार्थीहरुको हकमा २०७४ सालदेखि २०८० सालसम्म नियमित तथा आंशिक परीक्षामा सहभागी भइ अनुत्तीर्ण भएका र परीक्षा आवेदन फाराम भरेका सम्पूर्ण परीक्षार्थीहरु सहभागी हुन पाउनेछन् ।